×
Image

फारीस अब्बाद

तपाई राम्रो आवाजवाला कारी हुन्. र तपाई यमनी हुनुन छ।

Image

अब्दुल्लाह अली बसफर

सउदी अरबकाे जद्दा शहरमा उहाँकाे जन्म ९/११/१३८१ हिज्रीमा भयाे, मलिक अब्दुल अजीज विश्वविद्यालयबाट स्नातक १४०६ हिज्रीमा गर्नु भयाे , र एम.ए. उम्मुलकुरा विश्वविद्यालयको शरीअः कालेजबाट १४१२ हिज्रीमा गर्नु भयाे, र यसै विश्वविद्यालयबाट पी.एच.डी. पनि गर्नु भयो १४१९ हिज्रीमा , र अासिमकाे पाठनशैलीमा कुरअानकाे पाठन गर्ने सार्टिफिकट पनि शैख मुकरी र....

Image

अहमद बिन अली अल् अजमी

नामः अहमद बिन अली बिन मुहम्मद अाले सुलैमान अल् अजमी, सउदीको खुबर प्रांतमा सन् १९६८ र्इ. मा जन्मेका हुन्, उहाँले पी.एच.डी.को डिग्री इक्सलेन्ट मार्कबाट सम्पन्न गर्नु भयो, र एम. ए. पािकस्तानको लाहाैर विश्वविद्यालयबाट गर्नु भयो, र बिकम मुहम्मद बिन सउद विश्वविद्यालयबाट गर्नु भयो ।

Image

महमूद खलील अल हुसरी

शैख महमूद खलील अल हुसरी, उहाँ मिस्रका समस्त पाठनकर्ताहरूका शैख अर्थात नायक हुनुहुन्छ, गज्जाको शिबरा नामक गाउँमा सन् १३३५ हिज्रीमा उहाँको जन्म भयो, र १६ मुहर्रमको दिन सन् १४०१ हिज्रीमा उहाँको निधन भयो, र उहाँले विभिन्न पाठनशैलीमा कुरअानको पाठन गर्नु भयो जुन अहिले पनि त्यति नै लोकप्रिय छ जति उहाँको....

Image

शैख अबूबक्र अश्शातेरी

शैख अबूबक्र अश्शातेरी, १९७० र्इ . मा उहाँको जन्म भयो, र उहाँ सउदीको जद्दा शहरमा हुर्के, र जद्दामा भएको फुर्कान नामक मस्जिदका इमाम हुन्, उहाँले १४२० हिज्रीमा इम. ए. पनि गर्नु भएको छ, र उहाँसित कुरअानको पाठनको सर्टिफिकेट पनि छ ।