×
Image

रोगी मान्छे कसरी पवित्रता ग्रहण गरेर नमाज पढोस् - (नेपाली)

यस निबन्धमा शैख सालेह अल उसैमीन रहेमहुल्लाहले रेगीले पिवत्रता ग्रहण गर्ने तरिका र नमाज पढने तरिकालार्इ विस्तारले वर्णन गरेका छन् ।

Image

संक्ष्पितमा इस्लाम यो हो। - (नेपाली)

संक्ष्पित विशेषताः यस संक्ष्पित शब्दहरु द्धारा इस्लाम र त्यसको रुक्न, स्तम्भ, विशेषता र चाहनाहरु बुझ्न सरल हुन्छ्। र यसबाट इस्लामलाई सम्झनको लागि र यसमा प्रवेश गर्नको लागि साँचो नै हो।

Image

खवारिज र तिनका प्रसिद्ध गुट र कथन एवं धारणाहरू - (नेपाली)

यस पुस्तिकामा खवारिज र त्यसका कथन एवं धारणा र त्यसका प्रसिद्ध गुटहरूको बारेमा संक्षिप्त विवरण प्रस्तुत गरिएको छ ।

Image

र्इमानका अाधारहरू - (नेपाली)

No Description

Image

माध्यम बनाउनुको हुकुम - (नेपाली)

यस संसारमा सहायताको अभिलाषी त सबै हुन्छन् तर माध्यम कसलाई बनाउनु पर्छ यसको प्रशस्त ज्ञान नभएकोले भ्रममा पर्छन् म यस लेखमा त्यसैबारे केही ज्ञानवर्धक कुरालाई प्रमाणित गर्ने प्रयास गरेको छु, अशा छ तपाईहरूलाई लाभ अवश्य होला ।

Image

जन्त्र मन्त्र तन्त्र यन्त्रको हुकुम - (नेपाली)

यस निबन्धमा जन्त्र मन्त्र र तन्त्रबारे संक्षिप्त जनकारी प्रमाणको साथ वर्णन गरिएको छ ।

Image

उपवासको न्यायशास्र - (नेपाली)

उपवासको न्यायशास्र: डा. हैसम सरहान द्वारा अंग्रेजी भाषामा लेखिएकाे एउटा पम्पलेट हो, जसमा उनले अनिवार्य र मुस्तहब उपवाससँग सम्बन्धित महत्त्वपूर्ण कुराहरू उल्लेख गरेका छन्। कहिले उपवास मकरूह हुन्छ, र कहिले निषेध हुन्छ, साथमा फित्रह र ईदको नमाजको महत्त्वपूर्ण न्यायशासकीय नियमहरू पनि उल्लेख गरेका छन्।

Image

जादू र पाखण्डबारे महत्वपूर्ण ज्ञान - (नेपाली)

यस निबन्धमा जादू र पाखण्डबारे संक्षिप्त जनकारी प्रमाणको साथ वर्णन गरिएको छ ।

Image

सामूहिक नमाजको अनिवार्यता - (नेपाली)

यस निबन्धमा सामूहिक नमाजको अनिवार्यतालाई प्रमाणको साथ वर्णन गरिएको छ ।

Image

मृत्यु पश्चातको जीवन - (नेपाली)

No Description