×
Image

इब्न अबि दुनया

उनी हाफीज अलामा अब्दुल्लाह बिन मुहम्मद बिन उबैद बिन सुफयान बिन कैस कुरैशी अबु बकर बिन अबी दुनया

Image

अब्दुर्रजाक बिन अब्तान अद्दैलमी

कारी अब्दुर्रजाक बिन अब्तान अद्दैलमी इराकका पाठनकर्ता हुन्, उहाँ अति राम्रो स्वरमा र समस्त विधिको साथ पाठ गर्नु हुन्छ, र उहाँका अाडियोहरू बनिसकेका छन् ।

Image

अब्दुल्लाह अब्दुल गनी अल् खैयात

अब्दुल्लाह अब्दुल गनी अल् खैयात रहेमहुल्लाह मस्जिदे हरमको भू.पू इमाम

Image

यासिर बिन राशिसद अद्दाैसरी

रियाज सउदी अरबको जामेउद्दखील नामक मस्जिदको इमाम हुनुहुन्छ ।

Image

अहमद बिन खजर अत्तराबलसी

अहमद बिन खजर अत्तराबलसीः कुवैती पाठनकर्ता हुन् , उहाँको अाडियोहरू हफस अन कालूनको पाठनशैलीमा प्रकाशित छन्, र फुटबालको संस्थापनमा पनि कार्य गरिसक्नु भएको छ ।

Image

नबील बिन अब्दुर्रहीम अर्रेफार्इ

उहाँ सउदी अरबीयाको जद्दा नामक शहरमा सन् १३९८ हिज्रीमा जन्मनु भयो, र उहाँले सन् १४१५ हिज्री सम्म पूर्ण कुरअानलार्इ कण्ठ गरिहाल्नु भयो, शिक्षा दक्षताः एम.ए. मानव विज्ञानमा, बी.ए. पिट्रोलियम इन्जिनियरिंगमा, उहाँ हालै सउदी इयरलाइन्समा कार्यरत हुनुहुन्छ, र सन् १४१५ हिज्रीदेखि नै सउदीका विभिन्न मस्जिदहरूमा नमाज पढाइरहनु भएको छ ।

Image

यूसुफ बिन नूह अहमद

पवित्र कुरअानका पाठनकर्ता, सउदीका मस्जिदहरूका इमाम हुनुहुन्छ, पवित्र मक्कामा उहाँको जन्म भयो, र हरमुल मक्कीबाट स्नातमको परिक्षामा सफल हुनुभयो, र हरमुल मक्कीमा अध्यापक हुनुहुन्छ, र उहाँ पवित्र कुरअानको प्रसारणको पाठनकर्ता हुनुहुन्छ, र उहाँ दशाैं पाठनशैलीका ज्ञानी पनि हुनुहुन्छ ।

Image

महमूद अश्शैमी

उहाँ महमूद मुहम्मद रेशाद अश्शैमी मिस्री हुनुहुन्छ, कुवैतको प्रसारण केन्द्रमा कुरअानको पाठनकर्ताको रूपमा नियुक्त हुनुहुन्छ, र मस्जिदे उमरको मुवज्जिन हुनुहुन्छ ।