×
Image

अब्दर्रउफ अर्रहमानी नेपाली

नेपालका प्रसिद्ध अालिम हुनुहुन्थ्याे, र उहाँकाे एउटा प्रसिद्ध मदरसा सिराजुल उलूमको नामले कृष्णानगरमा चलिरहेको छ । र उहाँले केही लाभदायक पुस्तकहरू पनि लेख्नु भएको छ ।

Image

मुहम्मद स्वालेह अालम शाह

पाकिस्तानी कारी हुन् उहाँको पाठन अति राम्रो छ र उहाँको स्वर पनि अति मिठो छ ।

Image

अहमद अहमद नअीनअ्

पाठनकर्ता अत्तैयब अहमद अहमद नअीनअ्, मिस्रको कफरश्शैख प्रांतमा सन् १९५४ र्इ. मा उहाँको जन्म भयो, इस्कन्दरीया विश्वविद्यालयमा चिकित्साको अध्ययन गर्नु भयो, अनि इस्कन्दरीयाको ठूलाे चिकित्सा केन्द्रमा कार्यरत रहनुभयो, र सन् १९९७ र्इ. मा पवित्र कुरअानको पाठनकर्ताको रूपमा उहाँलार्इ स्वीकार गरियो चेनलहरूको माध्यमले ।

Image

ताहा बिन मुहम्मद अल् फहद

ताहा बिन मुहम्मद अल् फहदः उहाँ पवित्र कुरअान र श्लाेकहरूको पाठक हुनुहुन्छ, उहाँको स्वर अति मिठो छ, र उहाँको पाठन यस साइटमा पाइन्छः http://taiser.net

Image

मुहम्मद अवज अल हरबावी

मुहम्मद बिन अवज जायद अल हरबावीः मिस्रको अजहर विश्वविद्यालयबाट अध्ययन सम्पन्न गर्नु भयो, र पाठनशैलीको हार्इ एजुकेशनबाट एम.ए. र पी.एच.डी.को सार्टिफिकेट प्राप्त गर्नु भयो, अनि त्यसै विश्वविद्यालयमा अध्यापन पनि गर्नु भयो, र सउदी अरबीयामा पनि अध्यापन गर्नु भयो, र केही पुस्तकहरू पनि लेख्नु भयो जसरी अत्तसहीलु फिमा यशतबेहु मिन अायात्तन्जील,.......

Image

मूसा बेलाल

उहाँ कारी अल मुकरी मूसा बेलाल हुन्, उहाँ जामेउन्नूर मस्जिद पवित्र मक्काको इमाम र खतीब र दशाैं पाठनशैलीको अध्यापक हुनुहुन्छ, र दुबर्इमा हुने कुरअानको प्रतिस्पर्धाका निर्णायक मंडलका सदस्य पनि हुनुहुन्छ ।

Image

अददोकाली मुहम्मद अल् अालम

सन् १९४९ र्इ. मा लीबीयामा उहाँको जन्म भयो, र पवित्र कुरअानको शिक्षा अाफ्नो पिताबाट प्राप्त गर्नु भयो, र असमरी नामक संस्थाबाट कुरअानको कंठ गर्ने कार्य सम्पन्न गर्नु भयो, अनि लीबीयाको राजधानी तराबलसतर्फ उच्च शिक्षाको लागि प्रस्थान गर्नु भयो, र १९७२ र्इ. मा डिपलाेमाको सार्टिफिकेट प्राप्त गर्नु भयो, र १९७८ र्इ.....

Image

मजदी अल् बलताजी

मिस्री पाठनकर्ता हुन् , मिठो स्वरवाला कारी, र दशाैं पाठनशैलाका ज्ञानी पनि हुन्, र उहाँको विभिन्न पाठनहरू प्रकाशित भइसकेका छन् ।

Image

अहमद तालिब हमीद

उहाँ अबुज्जुबैर अहमद बिन तालिब बिन अब्दुल हमीद बिन अल मुजफ्फर खान हुन् , उहाँको जन्म रियाज नगरमा सन् १४०१ हिज्रीमा भयो, इमाम मुहम्मद बिन सउद विश्वविद्यालयको शरीअः कालेजबाट बिकम गर्नु भयो, र एम.ए. विधिशास्त्र कालेजबाट गर्नु भयो, र रियाजको दावा मिनिस्टरीमा कार्यरत हुनुहुन्छ, र १४३४ हिज्रीमा मस्जिदे नब्वीमा तरावीहको....