उहाँ बन्दर बिन अब्दुल अजीज बलीलह हुनुहुन्छ, पवित्र मक्कामा सन् १३९५ हिज्रीमा उहाँको जन्म भयो, र मक्कामा नै उहाँले शिक्षा प्राप्त गर्नु भयो र एम.ए. उम्म अल कुरा विश्वविद्यालयबाट शरीअः कालेजबाट प्राप्त गर्नु भयो, र पी.एच.डी. मदीनाको इस्लामीया विश्वविद्यालयबाट प्राप्त गर्नु भयो, र मअहदुल हरमुल मक्कीमा उहाँ शिक्षक पनि रहनु....
उहाँ मुकरी अल मगरिबी अज्जरीर मुस्तुफा गरबी हुन्, र उहाँलार्इ मगरिबको शैखुल कुर्रा भनिन्छ कबीला शराकीमा सलतात प्रांतमा उहाँको जन्म सन् १९६४ मा भएको हो ।
लीबीयामा उहाँको जन्म भयो, पवित्र कुरअानको वार्षिक प्रितस्पर्धामा प्रथम श्रेणी प्राप्त गर्नु भयो, जुनकि दुबर्इमा अायोजित गरिन्छ ।
यमनी पाठनकर्ता हुनुहुन्छ, उसामा बिन जैद नामक मस्जिदमा पवित्र कुरअानलार्इ कंठ गर्नु भयो, र अन्नूर नामक संस्थामा उहाँले शिक्षा ग्रहण गर्नु भयो, र हालै विज्ञान र टेकनालूजी विश्वविद्यालय यमनमा अध्ययनरत हुनुहुन्छ ।
मगरिबको सुवैरह प्रांतमा सन् १९६३ मा जन्मनु भयो, पिवत्र कुरअानको हाफिज हुनुहुन्छ, विज्ञान संस्थाबाट सार्टिफिकेट प्राप्त गर्नु भयो, र दारुल बैजामा इमाम खतीब हुनुहुन्छ, र उहाँको विभिन्न पाठन सुदर्शित भइसकेको छ र उहाँले तोहफतुल हदीदी फि कवाअेदुत्तजवीद नामक पुस्तकको लेखक हुनुहुन्छ ।
उहाँ अासफी नामक मगरिबको नगरमा सन् १९६७ र्इ. मा जन्मिनु भयो, र उहाँ उन्दुलुसकाे दारुल बैजा नामक शहरको मस्जिदमा इमाम खतीब हुनुहुन्छ, र उहाँले बाल्यकालको ९ वर्षभन्दा पहिला नै कुरअानलार्इ कंठ गरिहाल्नु भएको थियो, र बिकमको सार्टिफिकेट पनि प्राप्त गर्नु भयो, र उहाँ पवित्र कुरअानको ठूलाे ज्ञानी र पाठनकर्ता हुनुहुन्छ....
जजायरको पाठनकर्ता हुन्, र उहाँको वर्श अन नाफेअको पाठनशैलीमा धार्मिक संस्था असफहानबाट पूर्ण कुरअानकाे पाठन प्रकाशित भइसकेको छ ।
उहाँ पवित्र कुरअानका कारी (पाठनकर्ता) अब्दुल अली बिन ताहिर अअ्नून हुन् मगरिबको शहर फासमा सन् १९४७ मा उहँको जन्म भयो, र वर्शकाे पाठनशैलीको स्वीकृतीय सार्टिफिकेट शैख उसमान अबुल् अलाबाट प्राप्त गर्नु भयो, र तज्वीदमा उहाँलार्इ श्रेष्ठता प्राप्त थियो यसै कारण उहाँले यसबारेमा शिक्षा पनि दिनु भयो, र कुरअानको तज्वीदको संस्थाको....
पवित्र कुरअानको पाठनकर्ता यासीन जजायरका विधिशास्त्री पनि हुन्, जजायरको राजधानीमा सन् १९६९ र्इ. मा उहाँको जन्म भयो, र उहाँले कुब्बा नामक विद्यालयबाट बी.ए. गर्नु भयो र शरीअः कालेजबाट अाफ्नो अध्ययनलार्इ निरंतर्ता दिनु भयो, र उहाँ जजायरको पहिला व्यक्ति हुन् जसले वर्शकाे पाटनशैलीमा कुरअानलार्इ पाठन गर्नु भयो, र हालै उहाँ अबू....
लेखक नेपालका प्रसिद्ध विद्वान हुनुहुन्छ उहाँ नेपाली भाषामा अनेकौं पुस्तकहरू लेख्नु भएको छ र उहाँ भूगर्भविद् हुनुहुन्छ ।