उहाँ मग्रिबका पाठनकर्ता हुनुहुन्छ ।
उहाँ मग्रिबका प्रसिद्ध पाठनकर्ताहरू मध्ये एक हुन ।
उहाँ सउदीको कुरअानको विद्हरूको संस्थाको सदस्य हुनुहुन्छ, र सउदीको राजधानी रियाजमा स्थित जामेउल्र अमीर अब्दुल्लाह बिन मुहम्मद नामक मस्जिदको इमाम हुनुहुन्छ ।
मिस्री पाठनकर्ताः र उहाँ दुबइको अर्रैम नामक मस्जिदमा इमाम र खतीब हुनुहुन्छ ।
उहाँ मिस्री पाठनकर्ता अहमद बिन अब्दुल फत्ताह मुहम्मद अलहद्दाद हुन, उहाँको जन्म सन् १९८४ र्इ. मा भयो, र उहाँले भाषा शास्त्र र अनुवादमा काहिरा युनिवर्सिटिबाट स्नातक गर्नु भयो, र पराचीन साहित्य शास्त्र र कुरअान शास्त्रमा एम.ए. गर्नु भयो, र दशाैं पाठनशैलीको ज्ञान पनि प्राप्त गर्नु भयो ।
उहाँ शीराज बिन अब्दुर्रहमान बिन ताहिर बिन हसन अलकूफी अलकुर्दी अश्शाफर्इ हुन, इराकको मुसल नामक स्थानमा १९६८ र्इ. मा उहाँको जन्म भयो, र इराकका केही प्रसिद्ध विद्हरूबाट ज्ञान प्राप्त गर्नु भयो जुन विद्हरू मध्ये शैख अब्दुल्लतीफ बिन खलील, शैख अली बिन हसन, शैख हाफिज अलमुकरी... हुन, र उहाँले इराक यमन....
उहाँ मिस्री पाठनकर्ता हुनुहुन्छ, उहाँको जन्म सन् १९८४ र्इ. मा भयो, र उहाँले अजहर युनिवर्सिटिबाट इस्लामीय शास्त्र र कुरअानको पाठनशैलामा स्नातक गर्नु भयो, र दशवटै पाठनशैलाीको ज्ञान पनि प्राप्त गर्नु भयो, र अध्यापन संस्थाको सदस्य पनि रहनु भयो ।
बोसीनियाको प्रसिद्ध पाठनकर्ता हुन, र जामेअ जगरब करवाताको इमाम हुनुहुन्छ ।
उहाँ भारतको दारूल उलूम देवबन्द नामक मदर्सामा हदीस शरीफको अध्यापक हुनुहुन्छ, र भारतका उलमाको संस्थाको सचिव हुनुहुन्छ जुन भारतमा मुसलमानहरूको पराचीन संस्था हो
उहाँ अमाद जुहैर अब्दुल कादिर हाफिज हुन, १३८२ हिज्रीमा मदीना अल मुनव्वरहमा उहाँको जन्म भयो, र मदीना विश्वविद्यालयबाट कुरअान शास्त्रमा पी.एच.डी गर्नु भयो, र उहाँ मदीनाको तहफीजुल कुरअान संस्थाको सचिव पनि हुनुहुन्छ, र मदीना युनिवर्सिटिको कुरअान शास्त्रको अध्यापक पनि हुनुहुन्छ, र सन् १४३२ हिज्रीमा उहाँ मस्जिदे नब्वीमा तरावीहको नमाजको लागि....