×
Image

विरामीको नमाज - (नेपाली)

यस पस्तिकामा रोगीहरूले पढने नमाजको तरिका विस्तृत रूपमा कुरआन र हदीसको प्रकाशमा प्रस्तुत गरिएको छ । साथै विरामी मान्छेले पवित्रता प्राप्त गर्ने विधि पनि वर्णन गरिएको छ ।

Image

विश्वको नायक - (नेपाली)

यस संसारका नायक त वास्तवमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम नै थिए यस पुस्तकमा उनैको जीवनीका केही प्रमुख घटनाहरूमाथि प्रकाश पार्ने प्रयास गरे छु ।

Image

इस्लामका स्रोतहरू - (नेपाली)

यस आडियोमा इस्लामका स्रोत र सन्दर्भहरूको बारेमा विस्तारले कुरआन र हदीस एवं वैज्ञानिक तथ्यहरूको प्रकाशमा वर्णन गरिएको छ ।

Image

जीवनको प्रकाश - (नेपाली)

यस किताबमा इस्लामका अधारहरूको बारेमा विस्तारले चर्चा गरिएको छ, र यो किताब जीवनको प्रकाश नामक चलचित्रको अनुवाद हो जसलार्इ नयाँ मुसलमानहरूको लागि विशेषरूपले तयार पारिएको छ, र नयाँ मुसलमानको लागि आवश्यक समस्याहरूको विस्तारले कुरआन र हदीसको प्रकाशमा निवारण पनि गरिएको छ।

Image

एहरामका निषेधित कुराहरू - (नेपाली)

यस आडियोमा एहरामका बन्देजहरू र त्यससित संलग्न समस्त कुराहरूको बारेमा कुरआन र हदीसको प्रकाशमा विस्तृत जनकारी गराइएको छ ।

Image

जीवनको प्रकाश भाग - (नेपाली)

यस आडियोमा इस्लामका केही विशेषताहरूलार्इ वर्णन गर्नुको साथै त्यसका मूल सिद्धान्त र अधारहरूको बारेमा पनि कुरआन र हदीसको प्रकाशमा विस्तृत जनकारी गराइएको छ ।

Image

आशूराको व्रत र श्रेष्ठता - (नेपाली)

यस आडियोमा आशूराको व्रत र त्यसको श्रेष्ठतालार्इ वर्णन गर्नुको साथै ती पाखण्डहरूको बारेमा पनि कुरआन र हदीसको प्रकाशमा विस्तृत जनकारी गराइएको छ जसलार्इ यस दिन केही अनभिज्ञहरूले अनभिज्ञताको कारण गर्दै अएका छन् ।

Image

हज्जका कुन कुन थरीमा बलि गर्नु जरूरी छ र बलिका विशेषताहरू - (नेपाली)

यस आडियोमा हज्जका कुन कुन थरीहरूमा बलि गर्नु अनिवार्य छ र बलि नभएको खण्डमा के गर्नुपर्छ, र बलिको विशेषता र यससित संलग्न समस्त कुराहरूको बारेमा कुरआन र हदीसको प्रकाशमा विस्तृत जनकारी गराइएको छ ।

Image

हज्जका आधारहरू र अनिवार्य कार्यहरू - (नेपाली)

यस आडियोमा हज्जका आधारहरू र अनिवार्य कार्यहरू र त्यससित संलग्न समस्त कुराहरूको बारेमा कुरआन र हदीसको प्रकाशमा विस्तृत जनकारी गराइएको छ ।

Image

कुर्बानीको श्रेषठता र त्यससित संलग्न कुराहरू - (नेपाली)

यस आडियोमा कुर्बानीको श्रेषठता र बलि गर्नुको श्रेषठता एवं तरिका र यससित संलग्न समस्त कुराहरूलार्इ कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।

Image

शौवालको वर्तबारे विद्हरूका उद्गारहरू - (नेपाली)

यस आडियोमा शौवाल महिनाको वर्तको बारेमा इस्लामीय विद् र मुफतीहरूको उदगार कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।

Image

शअबानमा गरिने बिदअतहरू - (नेपाली)

यस आडियोमा शअबान महिनाको श्रेष्ठता र त्यसमा गरिने केही बिदअतहरूको वर्णन जसलार्इ केही अनभिज्ञ मुसलमानहरू गर्दै अएका छन् कुरआन र हदीसको प्रकाशमा गरिएको छ ।