×
Image

आशूराको श्रेष्ठता र त्यसदिन गरिने केही बिदअतहरू - (नेपाली)

यस किताबमा मुहर्रमको श्रेष्ठताको बारेमा र त्यसमा अउने आशूराको दिनको व्रतको श्रेष्ठता र विधिको बारेमा कुरआन र हदीसको प्रकाशमा संक्षिप्त जानकारी गराइएको छ ।

Image

कसले संसार र मेरो सिर्जना गर्यो र किन गर्यो ? - (नेपाली)

यस भिडियोमा संक्षिप्त र सरल रुपले यस संसारको सृष्‍टिकर्ता बारे, र उहाँले पठाउनु भएको सन्देशवाहक ले ल्याउनु भएको संवाद, र इस्लाम धर्म नै सत्य जिवन लक्ष्य र जिन्दगी यापन गर्न विधि हो भन्ने बिषय मा चर्चा गरिएको छ।

Image

सत्य धर्मको खोज - (नेपाली)

यस पुस्तकमा सत्य धर्मलाई प्रमाणको साथ प्रष्ट पार्ने प्रयास गरिएको छ ।

Image

दुतहरु प्रति आस्था राख्नु - (नेपाली)

दुतहरु प्रति आस्था राख्नु

Image

जीवन को सम्पत्तिहरू - (नेपाली)

जीवन को सम्पत्तिहरू

Image

धुम्रपानको हुकुम - (नेपाली)

यस पस्तिकामा धुम्रपानबारे विस्तृत जानकारी कुरआन र हदीसको प्रकाशमा प्रस्तुत गरिएको छ । साथै धुम्रपानको हनिलाई र धर्मगुरुहरूको उदगारलाई पनि वर्णन गरिएको छ ।

Image

जीवनको प्रकाश - (नेपाली)

यस किताबमा इस्लामका अधारहरूको बारेमा विस्तारले चर्चा गरिएको छ, र यो किताब जीवनको प्रकाश नामक चलचित्रको अनुवाद हो जसलार्इ नयाँ मुसलमानहरूको लागि विशेषरूपले तयार पारिएको छ, र नयाँ मुसलमानको लागि आवश्यक समस्याहरूको विस्तारले कुरआन र हदीसको प्रकाशमा निवारण पनि गरिएको छ।

Image

विरामीको नमाज - (नेपाली)

यस पस्तिकामा रोगीहरूले पढने नमाजको तरिका विस्तृत रूपमा कुरआन र हदीसको प्रकाशमा प्रस्तुत गरिएको छ । साथै विरामी मान्छेले पवित्रता प्राप्त गर्ने विधि पनि वर्णन गरिएको छ ।

Image

इस्लाममा रिश्ता नाताको महत्व - (नेपाली)

यस लेखमा रिश्ता नाता प्रेमभावलाई जोडेर राख्नुबारे विस्तृत जानकारी कुरआन र हदीसको प्रकाशमा प्रस्तुत गरिएको छ ।

Image

पूजाहरूका विधिहरूको बारेमा ज्ञान (सैद्धान्तिक फतवाहरू) - (नेपाली)

इस्लाम मध्यमार्गी र प्रकृतिक धर्म हो, ज्ञान र नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, व्यापक र परिपूर्ण धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगको लागि उपयुक्त छ, यस्तो धर्म जसमा समस्त समस्याहरूको समाधान छ । र यो त्यो धर्म हो जुन भक्तलार्इ त्यसको स्रष्टा र प्रतिपालकसित....

Image

धन सम्पत्ति र इच्छा लालसा - (नेपाली)

यस किताबमा धन सम्पत्ति र सन्तानको प्रेम र अनावशयक इच्छा लालसाको बारेमा चर्चा गरिएको छ, साथै यो पनि वर्णन गरिएको छ कि माल सन्तान मान्छेको लागि परीक्षा हुन् त्यसलार्इ अवैध तरिकाले प्राप्त गर्नाले मान्छे नर्कको हकदार भइहाल्छ, र त्यसलार्इ वैधानिक तरिकाले प्राप्त गरेर अल्लाहको मार्गमा खर्च गर्नाले त्यसको श्रेणीमा अभिवृद्धि....

Image

पवित्र कुरआनको बारेमा सामान्य ज्ञान - (नेपाली)

पवित्र कुरआन अल्लाहको साक्षात वाणी हो र यो त्यो अन्तिम ग्रन्थ हो जुन अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम माथि अवतरित गरियो, यस पुस्तकमा यसै ग्रन्थको बारेमा केही लाभदायक कुराहरू जसरी वह्यको अर्थ, कुरआनको अर्थ, यसका निर्देशन र लेखनको विवरण ... अादिलार्इ प्रमाणको साथ समेट्ने प्रयास गरिएको छ ।