×
यस आडियोमा नबी सल्लल्लाहो अलैहे वसल्लमको जन्म उत्सवको अवैधानिकताको बारेमा चर्चा गरिएको छ जसलार्इ केही मुसलमानहरू मनाउँछन्, खासगरी पथभ्रमित सूफीहरू, साथै यसलार्इ मनाउनेहरूका प्रमाणहरू र शंकास्पद कुरारूलार्इ प्रस्तुतगरी त्यसको निष्ठापूर्वक अनुसंधान पनि गरिएको छ, र समस्तलार्इ कुरआन र हदीस एवं विद् र सुमार्गीय सदाचारीहरूको उक्तिहरूको प्रकाशमा वर्णन गरिएको छ ।