वर्गीकरण
घटकहरूको संख्या: 280
मुस्लिमका लागि संक्षिप्त उपयोगी पुस्तिका
No Description
अब्दुल्ल अजीज बिन अब्दुल्लाह
संसारलाई कसले सृष्टि गर्यो? मलाई कसले सृष्टि गर्यो र किन?
No Description
मुअज्जिन, इमाम र खतीबका लागि संक्षिप्त र उपयोगी मार्गदर्शिका तथा मस्जिदका नियमहरू
No Description
इस्लाम इस्लामको संक्षिप्त पररचय कु र्आन र हदीसको प्रकाशमा
इस्लाम इस्लामको संक्षिप्त पररचय कु र्आन र हदीसको प्रकाशमा
इस्लाम अल्लाहका सबै दूतहरूको धर्म हो।
इस्लाम अल्लाहका सबै दूतहरूको धर्म हो।
ब्रह्माण्डलाई कसले सृष्टि गर्यो ? मलाई कसले र किन बनायो ?
ब्रह्माण्डलाई कसले सृष्टि गर्यो ? मलाई कसले र किन बनायो ?
इस्लाम धर्मको सन्देशवाहक मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)
इस्लाम धर्मको सन्देशवाहक मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)
अतीकुर्रहमान मो. इदरीस खान मक्की
ती अवैधानिक कार्यहरू जसलार्इ अधिकांश मानिसहरूले ग्रहणीय ठानेका छन् भाग
नेपाली भाषामा बक्तव्यहरूको श्रृंखलाः यसमा केही ती अवैधानिक कार्यहरूको वणर्न गरिएको छ जसलार्इ विश्वका अधिकांश मुलुकहरूमा बसोबास गिररहेका मुसलमानहरूले ग्रहणीय ठानेका छन्, र यी समस्त कुरालार्इ कुरआन र हदीस एवं विद्हरूका उदगारहरूको प्रकाशमा विस्तारले स्पष्ट गरिएको छ ।
कुरआन र सुन्नतमा आधारित सरल आस्था
विभिन्न कारणले मुसलमानहरु अलग - अलग समूहमा बाँडिएका छन् , यसमा पक्कै पनि अल्लाहको हिक्मत ( तत्वदर्शिता ) छ । अनि अज्ञानता र अनावश्यक चाहनाको पछि लाग्नु पनि मतभेदको मुख्य कारण हो । तर सतमार्गको चाहना राख्ने मुस्लिमले त्यो बाटो खोज्नु पर्छ जुन बाटोमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र वहाँको साथीहरु हुनुहुन्थ्यो , चाहे त्यो शिक्षा आर्जनको बाटो होस वा कर्मको बाटो । प्रिय पाठक ! तपाईंको हातमा भएको यो सानो पुस्तकमा लेखकले इस्लामिक आस्था र त्यस विपरीत कुराहरु प्रस्ट्याउन खोज्नुभएको छ , जुन धर्मको सबैभन्दा महत्वपूर्ण भाग हो । साथै त्यो कुरा तपाईं समक्ष पुर्याउने कोसिस गर्नुभएको छ , जुन कुरा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र उहाँको साथीहरु मान्नुहुन्थ्यो । अल्लाह तआलासँग हामी दुवा गर्दछौं कि मुसलमानहरुलाई यस पुस्तकबाट धेरैभन्दा धेरै फाइदा पुर्याउन र पुस्तकको लेखक , अनुवादक , प्रकाशक , वितरक , सहित डिजाइनर र पुनरावलोकन गर्ने अनि यसको तयारीमा सहयोग गर्ने सबै जनालाई राम्रो प्रतिफल देउन् । आमीन
मुहम्मद बिन सालेह अल उसैमीन
इस्लामीय विधानको अनोठो परिपूर्णता र बिदअतको हानि
यस कताबमा लेखकले इस्लामको अनोठो परिपूर्णतालार्इ सिद्ध गरेका छन् र बिदअतको हानि र त्यसको मुस्लिम जगतमाथि विषालु प्रभावलार्इ पनि कुरआन र हदीसको प्रकाशमा प्रष्ट गरेका छन् ।
सइद बिन अली बिन वहफ अल कहतानी
मुसलमानको किल्ला
यस पुस्तकलार्इ शैख सर्इद बिन अली अल् कहतानी ज्यूले संग्रह गर्नु भएको छ, याे स्तुति मन्त्रहरूको (अजकार) सर्वोत्तम पुस्तक हो जुन मुसलमानहरूको लागि अति लाभप्रद छ ।
आलीमहरुको समुह
पवित्र कुरअानका अंतिम तीन भागको व्याख्या, मुसलमानहरूको लागि महत्वपूर्ण समस्याहरूको वर्णनको साथ
याे पुस्तक अति महत्वपूर्ण छ, र यसको पहिलो भागमा कुरअानको अन्तिम तीन भागको व्याख्या गरिएको छ र दोस्रो भागमा मुसलमानहरूको लागि विभिन्न प्रकारका लाभदायक महत्वपूर्ण कुराहरू वर्णन गरिएको छ ।