×
यस लेखमा योहोकी हाजीहरु आफ्नो हज्जको क्रियाहरु अथवा स्तम्भहरु कसरी हज्जको दीनहरुमा पुरा गर्ने।.

    हज्जका कार्यहरु ; संक्षिप्त हाजीहरुका लागी हज्जका केही महत्वपुर्ण कार्यहरु

    मुतमत्ते अर्थात हज्ज र उमरा गर्ने

    कारीन अर्थात हज्ज र उमरा दुबै एक साथ गर्ने

    मुफरीद यानी मात्र हज्जगर्ने

    दीन

    (1) मीकातमा इहराम बाँधे

    पछी तल्बीयामा यौ भन्छ:(लब्बैक उमरतम मुतमत्तअन बीहा ईलल हज्ज).

    (2)तवाफे कुदुम उमराको-

    (3)- सई -(धिमीगतीले दुगुर्ने) सफादेखी मरवासम्म.

    (4) कपाल खौरने अथवा काटने.

    (5) इहरामबाट हलालभएपछी,

    तरवीयाकोदीनसम्म(आँठवीजीलहिज्जा

    सम्म) हलालको हालतमा बाँकी रहने.

    1-मीकातमा इहराम बाँधे पछी तल्बीयामा मुफरीद यो भन्छ (लब्बैक हज्जन), र कारीण यो भन्छ ( लब्बैक उमरतौं व हज्जन)

    2- तवाफे कुदुम (पुग्ने परिकर्मा)

    3-सई(धीमीगतिले दुगुर्ने) तवाफे कुदुमपछी-र यो सुन्नत हो

    वाजीब होइन- र उनका लागी यो जायज होकी सीधा

    मीना जाऔँ, र सई तवाफे इफादापछी गरौं, र इहरामकै

    हालतमा कुर्बानीको दीन सम्म बाँकी रहौ.

    आँठवी जिल्हीज्जा अधी जुन कार्यक्रम हाजीहरुले गर्छन्

    मीना जाने इहराम लगाएपछी ईकामत र नमाजको ठाँउ बाट र उता जुहर,असर, मगरीब,ईशा र फजर रुबाईलाई (चार रकातलाई) धटाएर पडने र एकट्ठानगर्ने

    मीना जाने र उता जुहर,असर, मगंरीब,इशा र फजर रुबाइ(चार रकात) लाई कसरगरे( धटाए) र पडने र जमा

    (यहाँ नमाजलाई एकट्ठ) नगर्ने.

    (8)आँठ जिलहिज्जाको

    1 सूर्याउदैय पछी अरफा जाने र उता जुहर,असर लाई धटाएर एक अजान,र दुई ईकामत

    संग्ग जमा गरेर पडने, र हाजीको लागी सुन्नत योहोकी अल्लाहको स्मरणमा र प्रार्थणामा धेरै व्यस्थ रहने र बीन्तीको बेला आफ्ना अनुहार कीब्लातीर गर्ने! पहाडंतीर होइन, र आफ्ना दुबै हाथ प्रार्थणा समयमा उठाऊने नबी(उनी माथी शानती होस)को अनुसार, र हाजीलाई अरफाको दीनमा बर्तबस्न मकरुह( न राम्रो ) हो, र अरना उपत्यका अरफामध्य हौइन यसमा बसने सही छैन . जसरी हाजीकोलागी पहा़डमा चडन प्रमाणीत छैन.

    2- सूर्यास्तपछी शान्ति र स्थिरतासंग मुजदलफातीर प्रासथान गर्ने .

    3- उता पुग्दै मगरीब र ईशा एक साथ धटाएर एक अजान र दुई ईकामत साथ पडने

    4- हाजीहरुको लागी मीना बाट सात वटा सानो सानो ढुंगा ठुलो जम्रा अकबा लाई हान्न कोलागी लिन जायज हो

    5- मुजदलफामा हाजीलाई राती बीताऊँ पर्छ, र तेही मुजदलफामा फजर छीटो पडनुपर्छ, र नमाजपछी अल्लाहको स्मरण र बीन्तीमा मगन हुनपर्छ, र प्रतीष्ट मीशअर नजीक उभे र उज्जयालो फैल्नसम्म प्रार्थर्णामाहुने मुसतहब (राम्रो) हो, र कमजोरहरुको लागी आधी राती

    पछी उताबाट नीस्कन जायजहो। . ,

    9- नवाँ जीलहज्जाको

    सूर्यादय अधी मीना जाने

    1-ठोला जमरा अकबालाई सात दुंगासीत अल्लाह हुअकबर भन्दै मारने

    2- कुर्बानी गर्ने , ऱ यो हरमवासीहरुको लागी होइन।

    3-कपाल खौरनु अथवा काटनु तर खैरनु सर्वोत्तम हो, र महीला आफ्ना कपाललाई औंला बराबर जती काटछीन .

    4- इहरामबाट हलालो हुने, लुगाहरु लगाउने-यो सानो हलालाहो -

    5-तवाफे इफादा गर्ने, र त्सलाई

    एगारहवी , बारहवी अथवा तवाफे वेदासंग गर्नकोलागी ढिलो गर्न जायजहो, यो ठुलो हलाला हो।.

    6-सई लाई तवाफे इफादा जसतो ढिलो गर्न जायज हो.

    सूर्यादय अधी मीना जाने

    1- ठोला जमरा अकबालाई सात दुंगासीत अल्लाह हुअकबर भन्दै मारने

    2 2-कुर्बानी गर्न्, अतिरिक्त्त

    हरमवासीहरुको लागी

    यो होइन।

    3-कपाल खौरनु अथवा काटनु तर खैरनु सर्वोत्तम हो, र महीला आफ्ना कपाललाई औंला बराबर जती काटछीन.

    4-इहरामबाट हलाल हुने, लुगाहरु लगाउने-यो सानो हलालहो-

    5-तवाफे इफादा गर्ने, र त्स लाई

    एगारहवी , बारहवी अथवा तवाफे वेदासंग गर्नकोलागी ढिलो गर्न जायजहो, यो ठुलो हलाला हो।

    6-तवाफे इदापछी सई गर्ने यदी उनले तवाफे कुदुमसंग सई गरेको छैन।

    सूर्यादय अघी मीना जाने

    1- ठोला जमरा अकबालाई सात दुंगासीत अल्लाह हुअकबर भन्दै मारने

    2-कपाल खौरनु अथवा काटनु तर खैरनु सर्वोत्तम हो, र महीला आफ्ना कपाललाई औंला बराबर जती काटछीन।.

    3-इहरामबाट हलाल हुने, लुगाहरु लगाउने-यो सानो हलालहो-

    4-तवाफे वेफादा गर्ने, र त्स लाई

    एगारहवी , बारहवी अथवा तवाफे वेदासंग गर्नकोलागी ढिलो गर्न जायजहो,यो ठुलो हलाला हो।.

    5-तवाफे इफादा पछी सई गर्ने यदी उनले तवाफे कुदुम.संग सई गरेन।

    दसवाँ जीहीज्जाको

    1-मीनामा एगारहवीको रात बिताउने. 2- सुर्यढलेपछी तीनवटै जम्रातलाई सात दुंगासीत मारने. सानो जमरा बाट शुरुगर्दै फेरि मध्यम फेरि ठोला लाई हान्ने।. सानो र मध्यम जमरातको नजिक मात्र उभेर बिन्ती गर्ने, र जमरा अकबालाई मारेपछी प्रार्थणा न गर्ने.

    11 जिलहीज्जको

    1-मीनामा एगारहवीको रात बिताउने. 2- सुर्यढलेपछी तीनवटै जम्रातलाई सात दुंगा मारने. सानो जमरा बाट शुरुगर्दै फेरि मध्यम फेरि ठोला लाई मारने।.मात्र सानो र मध्यम जमरापछी उभेर बिन्ती गर्ने, र जमरा अकबालाई मारेपछी प्रार्थणा न गर्ने. र हाजीहरुको लागी चाढैं गर्न जायजहो,उनी मीना बाट सूर्यास्त अधी वापस हुने र तवाफे वेदा गर्ने

    12 जिलहीज्जको

    1-मीनामा तेरहवीको रात बिताउने. 2- सुर्यढलेपछी तीनवटै जम्रातलाई सात दुंगा हान्ने. सानो जमरा बाट शुरुगर्दै मध्यम र ठोला लाई हान्ने. सानो र मध्यम जमरापछी मात्र उभेर बिन्ती गर्ने, र जमरा अकबालाई मारेपछी प्रार्थणा न गर्ने.3-मीना बाट मक्कातीर जाने र तवाफे वेदा गर्ने, महवारी र रक्त जारी महीलालाई गर्नु पर्दैन।

    13

    जीलहीज्जाको

    सानो हलालापछी हाजीको लागी महीला बाहेक सम्पुर्ण वस्तुहरु हलाल हो। र ठोलो हलालापछी सम्पुर्ण वस्तुहरु र महीलापनी हलाल हो।

    सुचना

    हज्जका दीनहरुमा प्रार्थाणा, अल्लाहको स्मरण र कुरआन पडने अनी अल्लाहतीर निमन्त्रणदीने,र आफ्नो समय बाट लाभ उठाऊने, र अलाभ्दायकमा पडन बाट बचने जसरी अल्लाहको कथन होः(हज्जको महिनाहरुमा प्रख्यात छन् तसर्थ जसले यी महिनाहरुमा हज्जको निशचय गर्छ उसले हज्जका दिनहरुमा न सम्भोग गरोस् न अनैतिक कार्य गरोस् र न लडाइ-झगरा गरोस्।).

    धीयान दिने कुराहरु

    हज्जको वाजीबहरु (अनीवार्यहरु)

    हज्जको रुक्नहरु (स्तम्भहरु)

    1-मीकात बाटै इहराम बाँधने.

    2-अरफामा सूर्यास्त सम्म बसने

    3- मुजदलफामा राती बिताउने.

    4-मीनामा तशरीकको दीनहरुका रातीहरु बिताउने.

    5-दुंगाहरु हान्ने. 6-तवाफे वेदा गर्ने.

    7- कपाल खैरने अथवा काटने .

    1-इहराम र त्यो इबादत( पुजा )मा प्रवेश गर्न नियत(इच्छा) हो.

    2- अरफामा ठहरने ,

    3-तवाफे इफादा गर्ने

    4-सफा र मरवाको बिचमा सई गर्ने .

    (विस्तारे दगुर्ने)

    जसले वाजीबहरुमध्य केही छोडीयो उनी माथी रगत दीन हरममा अनीवार्य हो,र त्यो (बाख्रा)लाई काटेर हरमको गरीब मानीसहरुमा बाँटनु पर्छ।

    जसले हज्जको नै रुकनहरुमध्य कुनै रुकन छुडे त्यसको हज्ज पुरा भएन जैहलेसम्म हजको त्यो रुकनलाई पुरा गर्नु पर्छ

    1-इहराम बेला स्नान गर्ने. 2-सेतो लुंगी र शालमा इहराम बाँधने पुरुषकोलागी. 3- तलबीया गर्ने.

    4- अरफाको राती मीनामा बिताउने, 5-सानो र मध्यमजमरा पछी बीन्तीगर्ने. 5-कारीण र मुफरीदकोलागी तवाफे कुदुम हो।

    जसले कुनै सुन्नत छो़डीयो त उनी माथी केहीपनी(जरिवाना) छैन.

    1-कपाल खैरने. 2-नंग्रालाई काटने. 3-पुरुषलाई आफ्ना टाउको ढाकने. पुरुषहरुलाई सिलेको कपडा पहन्ने.5-अत्तर प्रयोग गर्ने. 6- जमीनको शीकारलाई मारने. 7- पतनिसंग इच्छाले लज्जाहीनत ठाँउ बाहेक समभोग गर्ने. 8 वीवाहका कार्यकर्म गर्ने. 9-समभोग गर्ने.

    जुनले निषेधहरु मध्य केही भुलेर, अज्ञयानीमा र अनिवार्यतामा गरे उनी माथी केही छैन।

    जबह गर्न ठाँउः मीना, र मक्का र हरम भीत्र जायज छ।

    त्यसको किसीमः ऊँट अथवा गाई र बाख्रा हो

    बर्ष: दान(एक किसमको बाख्रा) जसको 6 महीना पुरा भैएसकेको छ। माज(एक किसमको भेड) जसको एक बर्ष पुरा भैऐसकेको छ।, गाइलाई दुई बर्षको होनु परो। ऊंटलाई पांच बर्षको होनु

    परो।

    भेड तथा बाख्रा एक व्यक्ती मध्य काफी हुनछ। र ऊंट तथा गाई सात व्यक्ती मध्य काफी हुनछ। र जसले हदए( कुर्बानीको जनावर) पाएन अथवा त्यसको मुल्य चुक्ता गर्न क्षम्ता छैन ऊनी माथी यो अनीवार्यहोकी तीनवटा रोजा(बर्त) हजमा र सातवटा घर फर्के पछी बस्ने। र त्यो रोजाहरु लगातार अथवा विच्छोद तरीकोले ईद(त्वहार) अधी य़ा पछी बस्ने जायजहो।