रसूल स.को जन्म दिवसको उत्सव र त्यसको वैधानिक हुक्म
वर्गीकरण
Full Description
रसूल स,को जन्म दिवसको त्योहार र त्यसको शरअई हुक्म
﴿ الاحتفال بميلاد النبي صلى الله عليه وسلم وحكمه الشرعي ﴾
]नेपाली–Nepali – نيبالي [
संकलनः मुहम्मद उसमान आलम
संशोधनः शौख अजीमुद्दीन
2009 – 1430
﴿ الاحتفال بميلاد النبي صلى الله عليه وسلم وحكمه الشرعي ﴾
« باللغة النيبالية »
محمد عثمان عالم
مراجعة: شيخ عظيم الدين السلفي
2009 – 1430
अर्थातः अब यस इस्लाम धर्ममा कुनै वृद्धि र कमीको ठाँऊ छैन। यसको बावोजुद इस्लामका शत्रुहरुलाई इस्लाम फैलनेबाट दुःख र क्रोध हुन्छ। यसैकारणले केहि व्यक्तिहरुले बिद्अतहरुलाई राम्रो खालमा प्रस्तुत गर्न् चाहन्छन्। त्योलाई ज़ुहुद(भय), अल्लाहको समर्पित र रसूलसँग प्रेम्ता प्रकट गर्छन्। तिनीहरुका उद्देश्य मात्र इस्लाम धर्ममा बिगाड़न र बरबाद गर्न हो। यसै तरीका (कारण ) ले सुन्नतहरु अपरिचित र अनजान() भएहाल छ। र यस ठाँउमा बिद्अतहरु फैलिहाल छ। यससँगै केहि दुष्ट उलेमाहरु र तसव्वुफ वालाहरु यसबाट मानवहरुको बीचमा सरदारी र कमाईका साधना बनाएर त्योलाई अधिकाधिक प्रचलित गर्न चाहन्छन्। यहाँसम्म कि मानवहरुले त्योलाई पुण्य र राम्रो कार्य समझेर त्योमाथि कार्यरित भए। र त्यसको सुरक्षा र संरक्षणलाई अनिवार्य समझनु भए।
यस्तो अवस्थामा सुन्नतको पालन गर्ने र बिद्अतको बिरुद्धमा जाग्रुती () हुने। सबै मुस्लिमहरु खासगरी धर्म ज्ञानिहरुको कर्तव्य हो। नम्नलिखित लेख यसै श्रृषलाको एक कड़ी हो।
वर्तमान समयमा फैलने बिद्अतहरुमध्ये एक घृणित बिद्अत रबीउल-अव्वलको बारहवाँ तारेखको दूत्त मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको जन्म दिवसको उत्सव (जशन)को रुपमा मनाऊन्छन्। जसलाई संसारको विभिन्न देशहरुमा मुस्लिमहरु ठूलो हर्ष र उल्लासले मनाउँदैछन्। यधपि त्यो उत्सव मीलादको सत्य (सच्चाई)? यसको इतिहासिक आधार के हो? त्यो घृना बिद्अत मुस्लिम समाजमा कताबाट आऐ? र यसको पछाडी अविष्कारकर्ताको के उद्देश्य थिए? अधिकांश मानवहरु यसबाट अपरिचित र अचेत छन्। अनि यसको वास्तविकताको प्रकाशमा लाउने र त्यसको अविष्कारगर्नेहरुलाईको मुखबाट पर्दा हटाए पछी रसूलको सुन्नतहरुसँग प्रेम र रसूलकोलागि आफ्ना ज्यान दिने मुस्लिमहरु समझ्दै –बूझदै त्यो असत्य र अवैद्ध परम्पराबाट आफैलाई टाढ़ा र दूर गरिहाल्छन्। र त्यसको सबै ले बिरोध गर्छन्।
- कुरआन र हदीसमा यसको उल्लेख हुने त टाड़ा हुन् जस्तै कुरो हो। यसमा यसको संकेत पनि छैन।
- दूत्त मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले आफ्ना पूरै जीवनकालमा कहिले पनि आफ्ना जन्म दिवस मनाऊनुभऐन, न आफ्ना कुनै सहाबीलाई यसको आदेश दिऐ। न त आफ्ना मृत (निधन) पछि त्योलाई मनाऊनेको संकेत गरे। तर, वहाले आफ्नासाथीहरुलाई यसको अवश्य नै चेतावनी दिए कि हुन्सक्छ् ईसाईहरुको समान मेरो प्रशंसा गर्नेमा सीमान्तको पार न गरौं।
- यस धर्तीमाथि सहाबा रजि़यल्लाहु अन्हुम भन्दा अधिक दूत्त मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमसँग धेरै प्यार गर्ने, र दूत्त सल्लल्लाहु अलैहि व सल्लमको सुन्नतहरुको सर्वाधिक ज्ञान राखने र दूत्त सल्लल्लाहु अलैहि व सल्लमको शरीअत –धर्म शास्त्र- को अत्याधिक पालन गर्ने कोहि छैन। कदापि एउटा सहाबी पनि दूत्त सल्लल्लाहु अलैहि व सल्लमको जन्म दिवस मनाए छैन।
- सहाबाहरु रज़ियल्लाहु अन्हुमको पश्चात सर्वश्रेष्ठ मानवहरु त्यो हुन् जुन् उनीहरु पछि आए। उनीहरुलाई –ताबईन- को नामले जान्दै छन्। यीनीहरुको समयकालमा पनि दूत्त मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमका जन्म दिवस मानएन। ताबईनको पछि केहि समय कालमा पनि कसैले पनि ईद मीलादुन्नबी (जन्म दिवस) सल्लल्लाहु अलैहि वसल्लम का त्योहार मनाएन।
- चार प्रसिद्ध इमाम अर्थातः इमाम अबू हनीफा, इमाम मालिक, इमाम शाफई र इमाम अहमद – रहिमहुमुल्लाह अजमईन- यीनीहरु मुस्लिमहरुको नजिक धेरै महत्व र इस्लामी शिक्षाको प्रसारणमा धेरै योगदान रहेको छ। यीनीहरुमध्ये कुनै एउटा इमामले पनि दूत्त मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको जन्म दिवसलाई मनाउने र त्यो कसै अरुलाई मनाऊनको सुझाव पनि दिएको होईन। तर यीनीहरुका समय कालमा त्यस घृणा बिद्अतको नाम पनि थिएन।
प्रशन हुन्छ् कि त्यो बिद्अत कहिले, कसरी र कहाँबाट आएको छ? यसको अविष्कार – ईजाद- गर्ने मुस्लिम पनि थिए अथवा.....?
सब भन्दा पहिलो जसले त्यो बिद्अत अविष्कारक-ईजाद- गरे त्यो 'बनू उबैद अल-क़दूदाह' हुने, जुन आफैलाई फातिमी भन्दै थिए। र अली बिन अबी तालिब रजि़यल्लाहु अन्हुको संतान तिर इन्तेसाब () गर्दै थिए। वास्तवमा त्यो –झुठो धर्म- को संस्थापकहरुमध्ये नै हो। त्यसको बाजे (दादा) 'इब्ने दीसान'- जुन् अल-क़दूदाहको लक़ब ()ले प्रसिद्ध छ जाफर बिन मुहम्मद अस-सादिक़को आज़ाद दिनुभऐको दास (गुलाम) र अहवाज़को बासी थिए। ईराक़मा झुठो धर्मको संस्थापकहरुमध्ये थिए। फेरि त्यो मराकुश गये। उता ऊले अक़ील बिन अबी तालिब तिर आफैलाई मन्सूब () गरे। र यो सोचे कि त्यो ऊनीको वंशबाटै नै हो। जब त्यसको साथ केहि कट्टर राफिज़िहरु –शीयाहरु- का एक समूह सम्मिलित भए त ऊले यो दावा () गरे कि त्यो मुहम्मद बिन इसमाईल बिन जाफर अस्-सादिक़ कै वंशमध्ये हो। उनीहरुले त्यसको यस दावा ()लाई स्वीकार गरे, जब कि वास्तविकता यो हो कि मुहम्मद बिन इसमाईल बिन जाफर अस-सादिक़ ले आफ्ना कुनै संतान छोड़ेका थिएन। त्यसको माननेहरुमध्ये हमदान बिन क़रमत पनि थिए। त्यस तिर कुख्यात क़रामतह को निस्बत हो। फेरि एक समय पश्चात उनीहरुमा सईद बिन अल-हुसैन बिन अहमद बिन अब्दुल्लाह बिन मैमून बिन दीसान अल-क़दूदाहको नामबाटै प्रसिद्ध व्यक्ति प्रकट भए र ऊले आफ्ना नाम र नसब () बदल्नु भए। र आफ्ना माननेहरुलाई यो भने कि –म उबैदुल्लाह बिन अल-हसन बिन मुहम्मद बिन इसमाई जाफर अस-सादिक़ छुँ। यस प्रकारले मराकुशमा त्यसको फितनाहरु () उदय भऐ।
किन्तु इल्मे अन्साब (वंशावली शास्त्र) को माहिर अन्वेषकहरुले त्यसको त्यो नसब() को दावालाई खण्डन गर्नुभएका छन्। यस्तै रबीउल-आखि़र 402 हिज्रीमा फुक़हा, महद्दिसीन, क़ाजी़ र सदाचारीहरुका एउटा जमाअत (समूह) ले महज़रनामें ( हस्ताक्षरित पत्र) तैयार गरे जुन फातिमीहरु- उबैदीहरु- को नसब ()को खंडनमाथि आधारित थिए। र सबैले यो साक्षी दीए कि मिस्रको शासकः मन्सूर बिन नज़ार बिन मअद बिन इसमाईल बिन अब्दुल्लाह बिन सईद जब मराकुशमा पहुँचे त उता आफ्ना नाम उबैदुल्लाह र लक़ब महदी राखे, त्यसको पूर्वज ख़वारिज थिए।, अली बिन अबी तालिब को संतानमा त्यसको केहि नसब () छैन। र उसले जुन पनि दावा गरेका छ त्यो झुठो र बातिल हुन्। () अली बिन अबी तालिबको परीवारमध्ये कुनै व्यक्तिको बारेमा हामी यो ज्ञान छैन कि उनले यीनीहरुको ख़ावारीज धोषित गर्नेमा संकोच गरेको हो। मिस्रको शासक र उसको पूर्वज कुफ्फार (नास्तिक) , फुस्साक़ (पापी), फुज्जार (दुराचारी), मुलहिद (अधर्मी) र जि़न्दीक़ (धर्म भ्रष्ठ) छन्। इस्लामको अस्वीकारी र मजूसियत (अग्नि पूजा) र सनवियतको श्रद्धालू हुन्। यीनीहरुले हुदूद (धार्मिक-दंडको सिमानहरु)लाई मअत्तल (निलंबित) गर्दिऐका। शरमगाहहरु (लज्जाहिन्तठाउँहरु) को बैध गर्दिऐ। शराबलाई हलाल गरिदिए र रक्तपातको बाज़ार गर्म () राखेको छन थिऐ। नबीहरु- ईश्दूतहरु-को गाली दिन्छन्। पूर्वजहरुमाथि धिक्कार गर्दैछन्। र प्रमेश्वरताको दावा () गर्दैछन्। यस महज़र (धोषणा पत्र) माथि हनफी, मालिकी, शाफई, अहले हदीस, अहले कलाम, अनसाबको माहिर अन्वेषकहरु, अल्बिहरु र साधारण मानवहरुको हस्ताक्षर उपस्थित छन्। तिनीहरु सबैले त्यसको नसब ()को खण्डन गर्दैछन्। र उनी मजूस (अग्नि पूजक) अथवा यहूदको औलाद (संतान) मध्ये धोषित गर्दैछन्। उदाहरणतः यीनी हस्ताक्षर कर्ताहरुमध्येः अल-मुर्तज़ा, अर-रजी़, अबुल का़सिम अल-जज़री, अबू हामिद अल-असफराईनी, अबुल हसन कुदूरी, अबु अब्दुल्लाह बैज़ावी, अबु अब्दुल्लाह सैमरी र अबुल का़सिम तनूखी हुन्। केहि उलेमा (इस्लामी ज्ञानीहरु) ले तिनीहरुको खण्डनमा पुस्तकहरु पनि लिखेका छन्। र यस कुरो बाट पर्दा उठाएको छ कि यीनीहरुका धर्म प्रत्यक्ष रुपबाट रफूज़ र तशय्यु थिए। र प्रोक्ष रुपले मात्र कुफ्र थिए। ( अल बिदाया वन निहाया, इब्ने कसीर -5/537-540)
फातिमीहरु (उबैदीहरु) को प्रवेश मिस्रमा 5 रमज़ान 362 हिज्रीमा भए, र त्यो उनीहरुका शासन कालको आरम्भ छ। यस्तै साधरणतः जन्म दिवस (बर्थ डे, बरसी) मनाउने र खासगरी दूत्त मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको जन्म दिवसको जशन (त्योहार) मनाउन बिद्अत उबैदिहरुको कालमा प्रकट भए र यीनी मानवहरुले पहिलो चोटि मुस्लिमहरुको लागि अबैध –बिदई- जशनहरु (त्योहारहरु) र उत्सवहरु द्ार () खोले, यहाँसम्मकि यीनी मानवहरुले पैग़म्बर सल्लल्लाहु अलैहि व सल्लमको जन्म दिवस, अली बिन अबी तालिबको जन्म दिवस, हसनको जन्म दिवस, हुसैनको जन्म दिवस र फातिमा ज़हराको जन्म दिवस मनाउनको साथ मजूसीहरु र ईसाईहरुको त्योहारहरुको पनि बड़े हर्ष व उल्लासले मनाउदैथिए। उदाहरणः नौ रोज़, गतास, मीलादे मसीह (क्रिसमस्) र अदस आदि। यो यस को स्पष्ट प्रमाण हो कि तिनीहरु इस्लामबाट कति दूर र टाढा़ र यसको कस्तो भंय्कर बरोधी थिए। तथा यो यस कुरोको व्याख्या थिए कि त्यो उपरोक्त उत्सवहरुका संगठन दूत्त मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम र वहाँको वंशबाट प्यारको कारण गर्दैथिए। तर त्यो त्हवारहरुका अविष्कार गर्न पिछे उनीहरुको उददेश्य आफ्ना झुठो र बातिनी धर्म र असत्य बिचारधाराको मानवहरुको बीच फैलाउने र प्रचार गर्ने तथा सत्य धर्म र शूद्ध आस्थाबाट विमुख गर्ने थिए।
प्रशन यो हो कि के कुनै बुद्धिमान र आफ्ना धर्मबाट आस्था राखने मुस्लिमहरु यीनी उबैदीहरु-फातिमीहरु-का घृणित बिद्अतको मनाउने पसन्द गरिन्छन् !!!
यसै माथि होइन, तर त्यो समय कालको समाजिक स्थितिमाथि द्रष्टि गर्नेबाट ज्ञात हुन्छ कि उबैदीहरुको राजनीति मात्र एक उद्देश्यको प्राप्त गर्नेमाथि आकर्षित थिए र त्यो थिए कि पूरै संघर्ष र निःस्वार्थताकोसँग मानवहरुको आफ्ना धर्मलाई स्वीकर गर्नेमाथि तत्पर गर्ने र उसै मिस्र तथा आसपासको आफ्ना प्रशासन छेत्रहरुमा सामान्य धर्म बनाउने। यसै कारण उबैदी शासक यहूदीहरु र ईसाईहरुको साथ अत्यन्त सहानुभूति र रिआयतको व्यवहार गर्दै थिए, र उनीहरुलाई ठूलो ठुलो पदहरु र मन्त्रालयहरुमाथि नियुक्त गर्दैथिए। र त्यँही अहले-सुन्नतसँग तिनीहरुका व्यवहार त्यसको विपरीत (उलटो) थिऐ। तिनै खलीफाहरु (अबु बक्र, उमर, उसमान रजि़यल्लाहु अन्हुम) र यीनीहरु बाहेक अन्य सहाबाहरु रजि़यल्लाहु अन्हुम र समान्य सुन्नीहरुको मिंबर एवं मेहराबबाट लानत (धुतकार) गर्दैथिए। 372 हिज्रीमा पूरै मिस्र देशमा तराबीहको नमाज़ बन्द गरी दिए। 395 हिज्रीमा मिस्रको भीत्र समस्त मस्जिदहरु, भवनहरु, कब्रिस्तानहरु र दुकानहरुमाथि पूर्वजहरुको धिक्कार र लानतमाथि सम्मिलित कूराहरु लिखे र त्योलाई रंगहरुबाट रंगे। यो भन्दा बढी़ यो हो कि उबैदी शासक-मनसूर बिन नज़ा- ले उलूहियत- ईशवर होने- का दावा () पनि गरे र मानवहरुलाई आदेश पनि दिए कि जब खतीब (सम्बोधन्कर्ता) मिंबरमाथि त्यसको नाम लेऊ त त्यसको सम्मानमा सब पंक्ति बनाएर उभने, यस्तै उसको सम्पूर्ण देशहरुमा त्यही हुन् लागयो। यहाँ सम्म कि हरमैन शरीफैन () मा पनि। मिस्र वासीहरुकोलागि विशेष रुपले यो आदेश थिए कि जब उसको नाम आए पछी उनीहरु सज्दामा गिरौं।
के फेरि पनि एउटा कुनै गैरतमन्द () मुस्लिम यस इस्लाम शत्रुहरुको अविषकारित घिनावनी बिद्अत मनाउनेको प्यार, श्रद्ध र सम्मानको नाम दूत्त मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमबाट दिनेछौं?
इस्लामी भाई वन्धुहरु! यो हो यस मीलादको ऐतिहासिक पृष्ठि भूमि- जसलाई आज पनि धेरै मुस्लिमहरु बड़े हर्ष एवं उल्लासको साथ मनाउन्दै छन्।– जसको पछाडीमा उबैदीहरुले आफाना बातिनी () धर्मका प्रचार प्रसार गरे तथा सुन्नत र अहले सुन्नतको सर्वनाश गर्न खोजे।
यसै कारण सुन्नी उलेमाहरु ले जैहले देखि त्यो बिद्अत अविषकार भएको छ। त्यसको खण्डन गर्दै आएका हुन्। र सबै युगमा यस बिषयको बारेमा धेरै लिखेकाछन्। किनभने जुन मानव त्यो बिद्अतमा लिप्त हुन्छ त्योलाई यसबाट सावधान गर्ने र यसबाट संबंधित उठाउने प्रशनहरु र सन्देहहरुको निराकरण गरौं।
कुरआन एंव हदीसको साधारण ज्ञान राखने मुस्लिम पनि यदि न्याय एंव बुद्धिबाट कार्य लिए पछि त्यस मसअलाहरुको वास्तविकता जान्नेमा उनीलाई कुनै पनि कठिनाई हुन्दैन। किन्तु बुरा त्यो तअस्सुब र हटधर्मीका जुन् मानवलाई अन्धो बनाए हालछ। यस सबैको बावजुद सामान्य मुस्लिमहरुको शुभ चिन्ता र खै़रखाहीको कर्ताव्यको आधारमाथि यसबाट संबंधित एउटा फत्वा प्रस्तुत गरि हालछ।
((सउदी अरबको एक महा धर्म-शास्त्री एंव भाष्य कार अल्लामा मुहम्मद बिन सालेह अल-उसैमीन रहिमहुल्लाहसँग प्रशन गरेका हुन्। किः नबी सल्लल्लाहु अलैहि व सल्लमको जन्म दिवसको उत्सव मनाउने कस्तो हो?
त ऊनले उत्तर दिऐः
प्रथमः दूत्त (पैग़म्बर सल्लल्लाहु अहैहि व सल्लमको जन्मको रात निश्चित रुपले ज्ञात छैन। तर वर्तमान युगका केहि ज्ञानीहरुको तहकी़क () यो हो कि तपाई सल्लल्लाहु अलैह व सल्लमको जन्म दिवस- निश्चित रुप देखी- रबीउल-अव्वलको नवीं रात हो। यसको बारहवी रात होइन। यस आधारमाथि रबीउल-अव्वलको बारहवीं तारेखको पैगम्बर सल्लल्लाहु अलैहि व सल्लमको जन्म दिवसको जशन (त्योहार) मनाउने ऐतिहासिक रुपबाट निराधार र वस्तुस्थितिको विरुद्ध हो।
दि्तीयः शरई –घार्मिक- द्रष्टि कोणबाट पनि जशन मीलाद मनाउने अनाधार अवैध छ। किनभने यदि त्यो अल्लाहको शरीअत- धर्म शास्त्र- मा हुन्थे भने पैगमबर सल्लल्लाहु अलैहि व सल्लम त्योलाई अवश्य नै उम्मतलाई त्यो गर्नेको सूचना पनि दिन्थिऐ। यदि तपाई त्योलाई मनाउनु हुन्थिए या उम्मतको यसबारेमा सूचना पनि दिएका हुन्थिए त त्यसको उल्लेख सुरक्षित रुपले हुनु अनिवार्य थियो। किनभने अल्लाहको कथन हो किः
إِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ [سورة الحجر: 9 ]
(( हामीले नै त्यो ज़िक्र- कुरआन- लाई अवतरित गरेका छौं र हामी नै त्यसको सुरक्षा गर्नेवाला हुन्।)) सूरतुल हिज्र 1
जब उपरोक्त कुनै वस्तुको प्रमाण छैन भने त्यो ज्ञात हुन्छ कि त्यो अल्लाह तआलाको धर्ममध्ये होइन, र जब त्यो अल्लाह तआलाको धर्ममध्ये होइन भने हाम्रोलागि जायज –वैध- छैन किनभने हामी यस दुवारा अल्लाह तआलाको उपासना गरौं तथा अल्लाह तआलाको निकटता प्राप्त गरौं। जब अल्लाह तआलाले हाम्रो लागि आफ्ना निकटता प्राप्त गर्नका लागि एक निश्चित मार्ग एंव पथ निर्धारित गरि दिएको हो। र त्यो मार्ग त्यही हो जसलाई मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले दर्शन र देखाएका हुन्। त फेरि हाम्रोलागि- जबकि हामी उनका दास र बन्दाहरु हुन्। यो कसरी वैध हुन्सकछ कि त्यसको निकटता प्राप्त गर्नेकोलागि आफैबाट कुनै मार्ग र पथ अविष्कार गरौं? यो अल्लाहको नजिक एउटा ठूलो अपराध हो। कि हामी उसको धर्ममा कुनै यस्तो वस्तुको वैध धोषित गरौं जसको यस धर्ममा कुनै संबंध र लगाव छैन। तथा यसबाट अल्लाह तआलाको निम्नलिखित कथनको झुठलाउनु निष्कर्षित हुन्छः
الْيَوْمَ أَكْمَلْتُ لَكُمْ دِينَكُمْ وَأَتْمَمْتُ عَلَيْكُمْ نِعْمَتِي وَرَضِيتُ لَكُمُ الإِسْلاَمَ دِينًا [سورة المائدة :3]
((आज मै ले तिम्राहरुकालागि तिम्रा धर्मलाई सम्पूर्ण रुपले पुरा गरीदिऐ। र तिमीहरुमाथि आफ्ना नेमत-अनुकम्पा र उपकार- पूरा गरि दिए। )) सूरह माईदाः3
अतः हामी भन्दै छौं कि यो जशन मीलाद यदि धर्मको पूर्णतामध्ये हो त त्यसको पैग़म्बर सल्लल्लाहु अलैहि व सल्लमको मृत्युभन्दा अधि नै मौजूद () हुन् अनिवार्य थियो र यदि त्यो धर्मको पूर्णतामध्ये होइन भने त त्यसको धर्मबाट हुन् सम्भावना छैन, किनभने अल्लाहको कथन होः
((आज मै ले तिम्राहरुकालागि तिम्रा धर्मको सम्पूर्ण गरीदिएको छौं।))
र जुन व्यक्ति यो गुमान () गर्छौं कि त्यो कमाले दीन- धर्मको पूर्णता- मध्येबाट हो। जबके त्यसको वजूद () पैग़म्बर सल्लल्लाहु अलैहि व सल्लम पछि भए। त त्यो कथनले यस आयतलाई झुठलायो।
यसमा कुनै सन्देह होइन कि त्यो मानव जुन पैगम्बर सल्लल्लाहु अलैहि व सल्लमको जन्म दिवसको जशन मनाउछन्। तिनीहरुका उद्देश्य पैग़म्बर सल्लल्लाहु अलैहि व सल्लमको सम्मान, तपाईको प्रेमको प्रदर्शन र मानवहरुको भीतर यस जशनमा पैग़म्बर सल्लल्लाहु अलैहि वसल्लमको प्रति मनोभावलाई उभारन हो। र यो सम्सत वस्तुहरु इबादत-उपासना-मध्ये हो। तर मानवका ईमान उहिले सम्म परिपूर्ण हुन्सकदैन जहीले सम्म कि पैग़म्बर सल्लल्ललाहु अलैहि व सल्लमको निकट त्यसको प्राण, त्यसको संतान, त्यसको माता पिता र संसारका सम्सत मानवहरुभन्दा अधिक प्रिय हुदैन। तथा पैग़म्बर सल्लल्ललाहु अलैहि व सल्लमका सम्मान गर्ने इबादत (उपासना) हो।, यसै प्रकार पैग़म्बर सल्लल्लाहु अलैहि व सल्लमको प्रति भावनाको उभारन धर्ममध्ये नै हो। किनभने यसमा वहाँ सल्लल्लाहु अलैह व सल्लमको शरीअत तिर रुजहान (अभिरुचि) पाईन्छ। अतः अल्लाह तआलाको निकटता प्राप्त गर्नेको लागि र त्यसको पैग़म्बर सल्लल्लाहु अलैह व सल्लमको सम्मानको लागि पैग़म्बर सल्लल्लाहु अलैहि व सल्लमको जन्म दिवस जशन मनाउने इबादत (उपासना) हो। र जब त्यो इबादत हुन्छ भने कदापि त्यो जायज़ –वैध- हुन्सक्दैन। किनभने अल्लाहको धर्ममा यस्तो वस्तुहरु अविष्कार गर्ने जायज होइन। र त्यो जशने मीलाद मनाउने बिद्अत र हराम –निषेध- हो।
त्यो बाहेक हामी सुन्दै छन् कि त्यो जशनमा यस्तो यस्तो मुनकारत- अवैध कार्य- पाइन्छ जसलाई न शरीअत वैध करार दिन्छ न त बुद्धि। यसमा मानवहरु यस्तो कसीदहरु (नबी सल्लल्लाहु अलैहि व सल्लमको प्रशंसामा कविताहरु) गाउन्छन् जसमा पैगम्बर सल्लल्लाह अलैहि व सल्लमको बारेमा गुलु-अतिश्योक्ति- पाईन्छ कि उनी –मुहम्मद स- लाई अल्लाह तआला भन्दा बड़ा करार () दिन्छन्। अल्लाहको पनाह!
यीनी मुनकरातहरुमध्ये यो पनि हो कि जब जशन मिलादे नबीको इतिहास पढने व्यक्ति मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको जन्म को वर्णन माथि पुगछन् त सम्सत उपस्थित मानवहरु एक साथ उभिन एवं खड़ा भइ हाल छन्। र यो पनि भन्छन् कि पैग़म्बर सल्लल्लाहु अलैहि व सल्लमको आत्मा उपस्थित होन्छ। यसैकारण हामी तीनका सम्मान मैं नै उभिन छन्। र त्यो अत्यन्ता मुर्खता र बुद्धिहीता हो। तथा अदब र सभ्यता यो होइन कि वहाँको नाम आऐमा तिनीहरु उभिहाले। किनभने पैग़म्बर सल्लल्लाहु अलैहि वसल्लम आफनोलागि उभने हुन् बाट रोकेका छन्। र त्योलाई पसन्द गरेन। तथा तपाई सल्लल्लाहु अलैहि व सल्लमको सहाबाहरु रज़ियल्लाहु अन्हुम- मानवहरुमध्ये सबभन्दा अधिक तपाई सल्लल्लाहु अलैहि व सल्लमसँग प्यार र प्रेम गर्दै थिए। र हामी भन्दा अधिक पैग़म्बर स,को सम्मान गर्दै थिए। वहाँको जीवनमा वहाँको लागि कहिले पिन उभनु हुन्थिऐन। किनभने तिनीहरुलाई थाहा थियो कि तपाई त्यसलाई नापसन्द गर्छौं। त फेरि यीनी काल्पनिक वस्तुहरुका के ऐतिबार हुन्।
त्यो बिद्अत –जशन मीलाद को बिद्अत- तिनै प्रतिष्ठित सदिहरुको (शताब्दीहरु) को पशचात अस्तित्वमा आएक हुन्। र यसको भित्र यस्तो खुराफात र मुनकरात हुन्छन्। जसबाट असल धर्ममा खलल (बिगाड़) हुन्छ। यस बाहेक यसको भित्र पुरुष एंव स्त्रईहरुका इख़तिलात (मिश्रण) र अन्य बुराईहरु हुन्छ। ( फतावा अरकानु-इस्लाम, लेखकः मुहम्मद बिन सालेह अल-उसैमीन रहिमहुल्लाह पृष्ट स. 172-174)
وصلى الله وسلم علي نبينا محمد وعلى آله وصحبه أجمعين